घरेलु आगो सम्वन्धी सामुदायिक विपद् अभ्यास

परिवर्तनशील महिला समुह द्दारा आयोजित घरेलु आगो सम्वन्धी ‘सामुदायिक विपद् अभ्यास’ मा धुलिखेल नगरपालिकाका नगर प्रमुखको उपस्थितीमा ३५ जना महिलालाई तालिम दिइएको थियो। धुनपा-०६ भैरव मन्दिर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *