Community action Drill at Dhulikhel ,Ward 6

धुलिखेल नगरपालिका वडा नं ६ मा रहेकाे परिवर्तनशिल महिला समुहद्वारा आयोजित घरेलु आगाे नियन्त्रण सम्बन्धि तालिम आर.एन.ए १६ काे प्राविधिक सहयाेगमा सम्पन्न भयाे । उक्त तालिममा ५२ जना महिला हरूकाे सहभागिता थियाे । तालिमबाट गृहिणी महिलाहरूले घरमा हुन सक्ने आगलागिलाई नियन्त्रण गर्न अपनाउन सक्ने सावधानीका उपायहरू सिकेकाे वडा अध्ययक्ष संजय काेजुले बताउनुभयाे । शुभ विजया दशमीको पावन अवसरमा हुन सक्ने संभावित आगलागीको रोकथामका निमित् उक्त तालिम दिइएकाे RNA16 का अध्ययक्ष अरूण सैंजुले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *